
सप्तकोशी न्युज डेक्स
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ । महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली बमोजिम संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेभित्र वितरण गरी जेठ १६ गते महानगरलाई जानकारी दिन निर्देशन दिइएको हो ।
साथै, महानगरले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशित गर्नसमेत भनेको छ ।
समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी समेत महानगरले दिएको छ ।
वडाध्यक्ष र जनप्रतिनिधिलाई यस कार्यमा सहयोग तथा अनुगमन गर्नसमेत महानगरले अनुरोध गरेको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

शिक्षा
सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी