
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । नेपालगञ्मा गर्मी अत्याधिक बढ्दै गएपछि विद्यालयमा दिएको गर्मी बिदा लम्ब्याएका छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ गतेदेखि २३ गतेसम्म दिएको गर्मी बिदामा तीन दिन अझै थप गरेका छ ।
आगामी आइतबारदेखि बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको जनाएका छ ।
बाँकिका अन्य स्थानीय तहमा पनि गर्मीका कारण विद्यालय बन्द भएका छन् ।
TAGS
शेयर
सम्बन्धित समाचार

शिक्षा
सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी