
सप्तकोशी न्युज डेक्स
काठमाडौँ । पूर्वानुमान पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। बिहानैदेखि चर्को घाम लागेको छ । अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएका छ ।
तराईसहित देशभर नै गर्मी बढ्ने अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अपराह्नपछि हल्का वर्षाको सम्भावना छ ।
तराईमा गर्मी अत्यधिक बढ्ने र पहाडमा वर्षासँगै मेघजर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

शिक्षा
सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी