
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । काठमाडौंका विद्यालयहरुको सूचि सार्वजनिक महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी गरेका छ ।
सार्वजनिक गरेका विद्यालयको सूचिमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ १० गते निजी विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम सम्झाउँदै त्यसको विवरण पठाउन भनेका थिए ।
यही जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन अन्टिमेटम दिँदै महानगरले यसमा पनि अटेर गरे कारबाहीको चेतावनी पनि दिएका छ । शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयहरुलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छ ।
महानगरपालिकाले यस अघि नै निजी विद्यालयहरुको नामको सम्बन्धमा पनि नयाँ निर्देशन जारी गरिसकेका थिए ।
TAGS
शेयर
सम्बन्धित समाचार

शिक्षा
सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी