
सप्तकोशी न्युज डेक्स
काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रीका प्रस्थान गरेका छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली दक्षिण अफ्रीका प्रस्थान गरेका छ ।
क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने भने दक्षिण अफ्रीका गएन् । उनीविरुद्धका बलात्कार मुद्दाका फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जानबाट बञ्चित भएका छ ।
नेपालले दक्षिण अफ्रीकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छ । नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने कार्यक्रम छ । जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा दश टोलीका सहभागीता रहेका छ ।
सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरेका छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेका छ । नेपालका समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छ ।
समूह ‘बी’ मा श्रीलंका,आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छ । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताका सुरुआत गर्छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी