
सप्तकोशी न्युज संवाददाता
एजेन्सी । अन्तरिक्ष यात्री ६ महिनामा तीन जना चिनियाँ अन्तरिक्षमा बसेर सकुशल पृथ्वीमा फर्केका छन् ।
चीनले सन् २०१६ पछि पहिलो पटक पठाएको मानवसहितको सन्चौ १५ यान आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएका छ ।
सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ र चाङ लु रहेका थिए । उनीहरुले ६ महिनासम्म अन्तरिक्षमा रहँदा चिनियाँ अन्तरिक्ष स्टेशन निर्माणको काम गरेका थिए ।
उनीहरुको स्वास्थ्य ठीक रहेको र यान पनि ठीकठाक रहेको चिनियाँ एजेन्सीले जनाएका छ । उनीहरुलाई प्रतिस्थापन गर्न अर्को टोली गत मे ३० मा अन्तरिक्षतर्फ गईसकेका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

शिक्षा
सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी